Safety

रामेछापमा लागेको डढेलो अझै नियन्त्रणमा आएन, एक युवतीको जलेर मृत्यु

काठमाडौं । डढेलोका कारण घरमा आगलागी हुँदा रामेछापमा एक युवतीको मृत्यु भएको छ । जंगलमा लागेको डढेलो मानव बस्तिमा पुगेर घरमा आगलागी हुँदा गएराति ३४ वर्षिया रमिता तामाङको मृत्यु भएको हो । घर नजिकैको जंगलमा लागेको डडेलोले छेवैमा रहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved