बाजुरामा बिहान सबरै भूकम्पको धक्का

नेपालभ्युज

बाजुरामा बिहान सबरै भूकम्पको धक्का

काठमाडौं । बाजुरामा आज बिहान सबेरै भूकम्पको धक्का महशुस गरिएको छ ।

आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहान ३ बजेर ५३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का समान्य महशुस गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved