सुनको मूल्य ६ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

नेपालभ्युज

सुनको मूल्य ६ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

काठमाडौं। आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ।

तेजावी सुनको मूल्य एक लाख ८ हजार १०० रुपैयाँ तोकिएको छ। यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ पुगेको छ ।

शुक्रबार एक लाख ९ हजार २०० रुपैयाँमा छापावाल, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७०० र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved