चार सयले घट्यो सुनको मूल्य 

नेपालभ्युज

चार सयले घट्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ ।

आज घटेको छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । प्रतितोला १० रुपैयाँले घटेर चाँदीको मूल्य १ हजार ४ सय ५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved