पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज(मंगलबार) सुन तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।

घटेको छापावाल सुन आज प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँ कायम रहेको छ ।

चाँदीको मूल्य भने आज १० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved