घट्यो सुनको मूल्य, चाँदीको कति ? 

नेपालभ्युज

घट्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुनको मूल्य १ लाख  १५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १४ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर  छ । चाँदी प्रतितोला एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved