घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सोमबारको तुलनामा मंगलबार छापावाल सुन ४ सयले घटेर प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँ कायम रहेको छ भने तेजाबी सुन चार सयले घटेर प्रतितोला एक लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार चाँदी १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved