काठमाडौं महानगरका दुई नगर प्रहरी अधिकृतको राजीनामा स्वीकृत

नेपालभ्युज

काठमाडौं महानगरका दुई नगर प्रहरी अधिकृतको राजीनामा स्वीकृत

काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई जना नगर प्रहरी अधिकृतहरूको राजीनामा स्वीकृत भएको छ ।

शुक्रबार बसेको कार्यापालिका बैठकले महनागरका  नगर प्रहरी उपरीक्षक धनपति सापकोटा र नगर प्रहरी नायव उपरीक्षक रमेशराज बुढाथोकीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

उनीहरु दुवै जना ११ फागुन २०५७ मा स्थायी नियुक्त भएका थिए ।

महनगरका मेयर बालेन साहले नगर प्रहरी उपरीक्षक सापकोटालाई हटाएर राजु पाण्डेलाई नगर प्रहरी प्रमुख बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved