संघीय संसद्‍को संयुक्त बैठक मंगलबार ३ बजे

नेपालभ्युज

संघीय संसद्‍को संयुक्त बैठक मंगलबार ३ बजे

काठमाडौं । संघीय संसदको संयुक्त बैठक मंगलबार ३ बजे बस्ने भएको छ ।

संघीय संसद्‍को संयुक्त बैठमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्  ।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले शुक्रबार सूचना जारी गर्दै सो दिन औपचारिक पोसाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह समेत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved