बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ? 

नेपालभ्युज

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । मंगलबार चार सयले घटेको सुन बुधबार पुन एक हजार तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा छापावाल सुन एक हजार तीन सय रुपैयाँले बढेर प्रतितोला एक लाख १३ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी, चाँदीमा पनि ६० रुपैयाँले मूल्य बढेको छ । बुधबार बढेको चाँदी प्रतितोला एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved