प्रतितोला १ हजारले घट्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला १ हजारले घट्यो सुनको मूल्य

काठमाडौं। बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको जनाएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० कायम छ भने तेजाबी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved