फेरि बढ्यो सुनको मूल्य

नेपालभ्युज

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं। आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ छ । सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेका हो।

आज चाँदीको मूल्य भने घटेकोछ । आज तोलामा ५ रुपैयाँले घटेको चाँदीको कारोबार १४ सय १५ रुपैयाँमा भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved