सुनको मूल्य बढ्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ? 

नेपालभ्युज

सुनको मूल्य बढ्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको छ । दशैं यता निरन्तर बढिरहेको सुनको मूल्य शनिबार पनि बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ । बढेको छापावाल सुन आज प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved