सुन प्रतितोला २ सय रुपैयाँले बढ्दा चाँदीमा भने १५ रुपैयाँको गिरावट 

नेपालभ्युज

सुन प्रतितोला २ सय रुपैयाँले बढ्दा चाँदीमा भने १५ रुपैयाँको गिरावट 

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार २ सय रुपैयाँले बढेको छापावाल सुन प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीमा भने १५ रुपैयाँको गिरावट भएको छ । १५ रुपैयाँले घटेको चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved