चाँदीको मूल्य घट्यो, सुनको कति ? 

नेपालभ्युज

चाँदीको मूल्य घट्यो, सुनको कति ? 

काठमाडौं। आज नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ३० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

यस्तै, आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । बुधबारकै मूल्यमा आज पनि सुनको कारोबार भइरहेको महासङ्घले जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved