घट्यो सुनको मूल्य, चाँदीको कति ? 

नेपालभ्युज

घट्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved