३०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ। मंगलबार तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर बुधबार १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ।

महासंघले बुधबार चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved