विनोद चौधरी

दाङ । उद्योगपति एवम् नेपाली काङ्ग्रेसका नेता विनोद चौधरीले लुम्बिनी प्रदेश सरकारलाई प्रदेशको प्राथमिकरण गरेर काम गर्न सुझाव दिएका छन् । मङ्गलबार प्रदेश राजधानी देउखुरीमा मुख्यमन्त्री चेतनारायण आचार्यसँगको भेटमा उनले प्रदेशको सम्भावना र आवश्यकता हेरेर विकासका कामको प्राथमिकीकरण गर्न...