नवलपरासी १ मा विनोद चौधरीको अग्रता बढ्दै

नेपालभ्युज

नवलपरासी १ मा विनोद चौधरीको अग्रता बढ्दै

काठमाडौं। बर्दघाट सुस्ता पश्चिम नवलपरासी १ मा कांग्रेसका उम्मेदवार विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीलाई पछाडी पारेका छन्।

चौधरीले १३ हजार छ सय ६८ मत पाएका छन्। ठकुरीले १० हजार पाँच सय ४ मत ल्याएका छन्। यस्तै जन प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदेश त्रिपाठीले १० हजार तीन सय ७४ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved