विनोद चौधरी

अर्बपतिको सूचीमा ११७ स्थान तल झरे विनोद चौधरी, कति छ सम्पत्ति ?

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी विश्वका अर्बपतिहरुको सूचीमा ११७ स्थान तल झरेका छन् । फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीअनुसार चौधरी अहिले १७६४औं स्थानमा रहेका छन् । सन् २०२३ मा चौधरी अर्बपतिहरुको सूचीमा १६४७औं स्थानमा थिए...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved