विनोद चौधरीलाई घण्टीका ठकुरीले पछ्याउँदै, हृदयेश त्रिपाठी तेस्रो स्थानमा

नेपालभ्युज

विनोद चौधरीलाई घण्टीका ठकुरीले पछ्याउँदै, हृदयेश त्रिपाठी तेस्रो स्थानमा

नवलपरासी। नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् ।

नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठी भने तेस्रो स्थानमा छन् ।

रास्वपाका ठकुरीभन्दा कांग्रेसका चौधरी ३०७ मत अन्तरले मात्रै अगाडि छन् । चौधरीले ३३५८ र रास्वपाका ठकुरीले ३ हजार ५१ मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved