नवलपरासी-१ मा विनोद चौधरीभन्दा घण्टीका महेन्द्र सेन ठकुरी अगाडि

नेपालभ्युज

नवलपरासी-१ मा विनोद चौधरीभन्दा घण्टीका महेन्द्र सेन ठकुरी अगाडि

काठमाडौं । बर्दघाट सुस्ता नवलपरासी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई पछाडि पारिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले सात हजार २२ मत प्राप्त गरेका छन् । यता, नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले ६ हजार ५ सय ६३ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved