नवलपरासी-१ : हृदयेश त्रिपाठीलाई पछि पार्दै कांग्रेसका विनोद चौधरीको अग्रता

नेपालभ्युज

नवलपरासी-१ : हृदयेश त्रिपाठीलाई पछि पार्दै कांग्रेसका विनोद चौधरीको अग्रता

काठमाडौं। बर्दघाट सुस्ता (पश्चिम) नवलपरासी-१ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन् । नौ सय मत गणना हुँदा कांग्रेस उम्मेदवार चौधरीले चार सय ९९ मत पाएका छन् ।

यस्तै, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले तीन सय १ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले सय मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved