रवि लामिछाने

भुसको थुप्रोमा हराएको सियो भेटिएला तर गृहमन्त्रीमा नैतिकता भेटिएन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीमा एकचिम्टि पनि नैतिकता नभएको टिप्पणी गरेका छन् । खासगरी बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवको मृत्यु भएको विषयमा गृहमन्त्रीमाथि खनिएका लामिछानेले यस्तो टिप्प्णी गरेका हुन् । गृहमन्त्री अझै मन्त्रीको गाडी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved