भरतपुर महानगरपालिका

भरतपुरमा सर्वदलीय बैठक बस्यो

भरतपुर । भरतपुर महानगरपालिकामा विवाद भएर मतगणना रोकिएपछि सर्वदलीय बैठक बसेको छ। दुई चोटि एकै ठाउँमा स्वस्तिक छाप परेको ठाउँलाई गणना गर्ने कि नगर्ने विषयमा विवाद भएको थियो। सत्तारुढ गठबन्धनका प्रतिनिधिहरूले एक जना कर्मचारीले गठबन्धनका पक्षमा आएको सदर मतलाई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved