भरतपुरमा रेनु १० मतले अगाडि, जगन्नाथले कटाए २५ सय

नेपालभ्युज

भरतपुरमा रेनु १० मतले अगाडि, जगन्नाथले कटाए २५ सय

चितवन। भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विनोद सुवेदीलाई १० मतले लिड गरेकी छन्। मतगणनाको पछिल्लो परिणामअनुसार रेनुले पाँच हजार २५३ सहित अग्रता लिएकी छन्।

नेकपा एमालेका सुवेदीले पाँच हजार २४३ मत प्राप्त गर्दा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ सय मत कटाएका छन्। उनले दुई हजार ५०८ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved