विजय सुवेदी

भरतपुरमा विजय पराजयउन्मुख, रेनुको फराकिलो अग्रता

काठमाडौं। भरतपुर महानगरपालिकामा  गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहलले फराकिलो अग्रता बनाएकी छन्। नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँग रेनुले ८ हजार ५९ मतको फराकिलो मतान्तर बनाएकी छन्। यससँगै मेयरमा विजयको सम्भावना कमजोर बन्दै रेनु जितनजिक पुगेकी छन्। भरतपुरमा कुल एक लाख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved