भरतपुरमा रेनुलाई विजय सुवेदीले उछिने

नेपालभ्युज

भरतपुरमा रेनुलाई विजय सुवेदीले उछिने

चितवन। भरतपुर महानगरपालिकामा हिजो रातिदेखि नै लिड गरिरहेकी गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी रेनु दाहाललाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन्।

सुवेदीले दुई हजार ४६८ मत प्राप्त गरेका छन् भने रेनुले दुई हजार ४६५ पाएकी छन्।

नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८०५ पाएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved