भरतपुरमा रेनुले बढाइन् मतान्तर

नेपालभ्युज

भरतपुरमा रेनुले बढाइन् मतान्तर

भरतपुर। भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्।

दिनभर नेकपा एमालेका विजय सुवेदीसँग बराबर र तलमाथिकाे परिणाम देखिएकाे भरतपुरमा रेनुले करीब एक सय मतले मतान्तर बढाएकी छन्।

हालसम्मकाे भरतपुर महानगरमा १९८१ मतगणना हुँदा रेनुले ७६२ मत पाएकी छन्।

उनका निकटतम प्रतिस्पर्धी सुवेदीले ६७० मतसहित उनलाई पछ्याइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved