भरतपुरमा रेनु अघिअघि, विजय पछिपछि *

नेपालभ्युज

भरतपुरमा रेनु अघिअघि, विजय पछिपछि *

चितवन। भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी रेनु दाहालले अग्रता कायम राखेकी छन्।

चार हजार ८७७ मत गणना हुँदा रेनुले एक हजार ७२७ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले एक हजार ६४७ मत पाएका छन्।

यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५७९ मत प्राप्त गरेका छन्।

(यसअघि प्रकाशित समाचारमा भूलवशः गलत तथ्य परेकाले सच्चाइएको छ। -सम्पादक)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved