भरतपुरमा अझै शुरु भएन मतगणना

भरतपुरमा गएराति बसेको सर्वदलीय बैठकले शनिबार बिहान ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो।

नेपालभ्युज

भरतपुरमा अझै शुरु भएन मतगणना

चितवन। भरतपुर महानगरपालिकामा अझै मतगणना शुरु भएको छैन। बिहान ९ बजेदेखि मतगणना शुरु हुने भनिए पनि अझै शुरु भएको हो।

भरतपुरमा गएराति बसेको सर्वदलीय बैठकले शनिबार बिहान ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो। तर, साढे नौ बजेसम्म शुरु नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved