भरतपुर महानगरपालिकाको मतगणना शुरु

हिजो बेलुका नै मत गणना शुरु गर्ने बताइए पनि भरतपुरमा आएको हावाहुरीका कराण मतगणना हुन सकेको थिएन।

नेपालभ्युज

भरतपुर महानगरपालिकाको मतगणना शुरु

काठमाडौं।भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ। भरतपुर महानगरपालिका वडां नंम्बर १ को तीन मतपेटिकामा रहेका मत खन्याउँदै मतगणना शुरु भएको हो।

हिजो बेलुका नै मत गणना शुरु गर्ने बताइए पनि भरतपुरमा आएको हावाहुरीका कराण मतगणना हुन सकेको थिएन।

हिजो नै सर्वदलिय बैठक बसी शनिबार विहान ९ बजेबाट गतगणना गर्ने बतइएको थियो। तर, राजनीतिक दलका नेताबीचको आपसी असमझदारीका कारण मतगणना तीन घण्टा ढिलो शुरु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved