भरतपुर महानगरको मेयरमा एमालेको अग्रता

नेपालभ्युज

भरतपुर महानगरको मेयरमा एमालेको अग्रता

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता कायम गरेको छ।

एक सय मतगणना गर्दा मेयरमा एमालेका विजय सुवेदीले ४१ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले ३७ मत प्राप्त गरेकी छिन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved