भरतपुर अपडेट : गठबन्धनकी रेनु मात्र २ मतले अगाडि

नेपालभ्युज

भरतपुर अपडेट : गठबन्धनकी रेनु मात्र २ मतले अगाडि

भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्म्दवार विजय सुवेदीले मतान्तर घटाउँदै लगेका छन्। सुवेदी सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालभन्दा २ मतले मात्र पछि परेका छन्।

साँझ ७ बजेको मत परिणामअनुसार रेनुले २४२५ र सुवेदीले २४२३ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved