नेकपा एमाले

हेटौँडा। नेकपा एमालेका तर्फबाट हेटौँडा उपमहानगरपालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवारले मतदान गरेका छन्। प्रमुख पदका उम्मेदवार अनन्त प्रसाद पौडेलले हेटौँडा ९, प्रगति मावि केन्द्रबाट मतदान गरेका हुन्। यस्तै, उपमेयर उम्मेदवार सुमित्रा काफ्ले पराजुलीले हेटौँडा ११ स्थित त्रिभुवन मावि मतदान...