च्याम्पियन्स लिग

रियल मड्रिडविरुद्ध आज राति भिड्दै पीएसजी, गोलको खोजीमा मेस्सी

काठमाडौं । च्याम्पियन्स लिगमा आज राति फ्रान्सेली क्लब पीएसजी र स्पेनिस क्लब रियल मड्रिड आमनेसाने हुँदैछन्। जारी लिगको राउण्ड अफ १६ मा पीएसजी घरेलु मैदानमा मड्रिडसँग भिड्न लागेको हो। खेल नेपाली समयअनुसार राति पौने दुई बजे हुनेछ। पीएसजी लिग चरणमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved