कोरोना

२४ घण्टामा थपिए ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved