थप १७ जनामा कोरोना पुष्टि

नेपालभ्युज

काठमाडौं। नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार १ सय ९३ पिसिआर परिक्षणका क्रममा ९ जना र ९ सय ८० एन्टीजेन परिक्षणक क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ , त्यस्तै थप ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ९२ जना निको भएका छन्।

हाल नेपालमा १ सय ७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved