६ सय ३९ संक्रमित थपिए, ३ जनाको मृत्यु

नेपालभ्युज

६ सय ३९ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप ६३९ जनामा संक्रमित थपिएका छन्। यस अवधिमा थप ३ जनाको मृत्‍यु भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो।

६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार २५१ जना संक्रिय संक्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved