काठमाडौं उपत्यकामा २४ घण्टामा ६ हजारभन्दा धेरै संक्रमित

नेपालभ्युज

काठमाडौं उपत्यकामा २४ घण्टामा ६ हजारभन्दा धेरै संक्रमित

काठमाडौं । उपत्यकामा आज ६ हजार १७२ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभर १२ हजारभन्दा बढीमा कोरोना संक्रमित भेटिँदा उपत्यकामा ६ हजार १७२ जना संक्रमित भेटिएका हुन्।

आज काठमाडौंमा ४ हजार ८७५ जना, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जना रहेका छन्। हाल काठमाडौंमा ४१ हजार ६३३ जना, ललितपुरमा ९ हजार ६६८ जना र भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय संक्रमित भेटिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved