एकै दिन ६२० जनामा कोरोना संक्रमण, एकको मृत्यु

नेपालभ्युज

एकै दिन ६२० जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved