इङ्लिस प्रिमियर लिग

इङ्लिस प्रिमियर लिग फूटबलमा लिभरपुलको संघर्षपूर्ण जीत

काठमाडौं । इङ्लिस प्रिमियर लिग फूटबलमा लिभरपुलले संघर्षपूर्ण जीत निकालेको छ । उपाधि होडमा रहेको लिभरपुलले गएराति भएको खेलमा नटिंघम फोरेस्टलाई १–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलले अतिरिक्त समयको पनि अन्तिम समयमा गोल गरेर कठिन जीत सुरक्षित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved