इङलिस प्रिमियर लिग फुटबल : रोनाल्डोको टिम पहिलो खेलमै पराजित

नेपालभ्युज

इङलिस प्रिमियर लिग फुटबल : रोनाल्डोको टिम पहिलो खेलमै पराजित

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले खराब शुरुवात गरेको छ । म्यान यूनाईटेड पहिलो खेलमै ब्राइटन एन्ड होभ अल्वियोनसँग २-१ गोल अन्तरले स्तब्ध भयो ।

पोर्चुगिज स्टार रोनाल्डो सब्सिच्युड बनेको खेलमा ब्राइटनका लागि दुबै गोल पास्कल ग्राबले गरेका थिए । उनले ३० र ३९ मिनेटमा गोल गर्दै खेल २-० को अवस्थामा पुर्‍याए । तर ६८ औ मिनेटमा म्यान यूनाइटेडले आत्मघाति गोलको उपहार पाएपछि खेल २-१ मा टुङ्गिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved