अमेरिका । अमेरिकामा देखिएका मंकीपक्स सङ्क्रमितहरूमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ । यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो...