दोस्रो पटक संसदबाट पारित भएर पठाएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् । संविधान अनुसार संसदबाट पठाएको १५ दिन अर्थात मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नुपर्छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved