बिना निष्कर्ष टुंगियो गठबन्धनका शीर्ष नेताहरूको बैठक

नेपालभ्युज

बिना निष्कर्ष टुंगियो गठबन्धनका शीर्ष नेताहरूको बैठक
फाइल तस्वीर

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सिट बाँडफाँटबारे छलफल भएको तर यो कुनै निष्कर्षमा पुगिनसकेको जानकारी दिए

सञ्चारकर्मीसँग उनले भने  ‘मुख्य रूपमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा बारेमा छलफल भयो । अलिक दिन कुरेपछि सबै थाहा हुन्छ तपाईंहरू आउँदै गर्नुहोस् ।’

बैठक मंगलबार दिउँसो ३ बजे फेरि बस्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved