रवि लामिछाने

गृहमन्त्रीको अक्षमताले देश छाड्न खोजेका युवाले संसार छाड्नुपर्यो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीको अक्षमताका कारण देश छाड्न ठिक परेका युवाले संसार छाड्नुपरेको टिप्पणी गरेका छन् । बालकुमारी घटनामा दुई युवाको मृत्यु भएको घटनाप्रति प्रतिक्रिया जनाउँदै सभापति लामिछानेले गृहमन्त्रीको आलोचना गरेका हुन् ।...

1 2 4 5 6 10 11

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved