प्रचण्ड

प्रधानमन्त्रीको भारत भ्रमण तालिका र समय सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक भएको छ । भारतीय परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार जेठ १७ गते (मे ३१) बुधबार प्रधानमन्त्री प्रचण्ड पौने ३ बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved