प्रमुख प्रतिपक्षी दलको अवरोध हटेपछिको संसद (फोटो फिचर)

प्रमुख प्रतिपक्षी दलको अवरोध हटेपछिको संसद (फोटो फिचर)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेपछि शनिबारबाट संसद बैठक सुचारु भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबारबाट एमालेको अवरोधका कारण अवरुद्ध भएको थियो ।

शुक्रबार र शनिबार प्रमुख दलका शीर्ष नेताबीच भएको छलफल र सहमतिपछि शनिबार अबेलाबाट संसद बैठक सुचारु भएको हो । अहिले संसदमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका सवालहरूको जवाफ दिइरहेका छन् ।

हेर्नुहोस् संसद बैठकका केही प्रतिनिधि तस्बिरहरूः

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved