प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डको आग्रहमा देउवा र ओली बालुवाटार गएका हुन् ।  भेटवार्तामा प्रधानन्यायाधीसको नियुक्ती, व नक्कली शरणार्थी मुद्दा,  सत्य निरुपण विधेयक, संदको बर्खे अधिवेशन लगायतका विषयमा छलफल भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved